back
NMB ad

नेप्सेमा दोहोरो अंकको सुधार : ६ अर्ब ६९ करोड बराबरको किनबेच, जीवन बीमा सर्वाधिक कमाउने

Kumari bank ad

काठमाडौं । आइतबार भारी अंकले गिरावट आएको शेयर बजारमा सोमबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । उतारचढावकाबीच बजार परिसुचक नेप्से ३० अंकले उकालो लागेर १९ सय ६५ पुग्यो ।

सोमबार कारोबार भएका अधिकाशं समूहमा सुुधार आएसँगै नेप्सेमा पनि सुधार आएको हो । जीवन बीमा समूह सबैभन्दा उच्च २ सय २ अंकले उकालो लाग्दा उत्पादनमुलक समूह १ सय ४१ अंकले उक्लियो ।

यसदिन विकास बैंक, जलविद्युत, निर्जिवन बीमा, वाणिज्य बैंक, अन्य र लघुवित्त समुह क्रमशः दोहोरो अंकले उकालो लागे । व्यापार र होटल समूह दोहोरो अंकले ओर्लिए ।

सोमबार १ सय २३ कम्पनीको शेयर मुल्य बढ्दा ३८ कम्पनीको शेयर मुल्य घट्यो । नेपाल स्टक एक्सचेन्जमा २ सय २ कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ६९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

वि.सं.२०७७ पुस ६ सोमवार १५:४९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...