back
NMB ad

साढे पाँच अंकले बढ्यो शेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार

Kumari bank ad

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेप्से पाँच दशमलव ५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ बिन्दुमा पुगेको हो ।

आज निर्जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र अन्य समूहको शेयर बढेको छ । उत्पादन समूहको १ सय ९५ अंकले, अन्य समूहको ५० अंकले तथा माइक्रो फाइनान्स र निर्जीवन बीमा समूहको शेयर ११ अंकका दरले बढेको छ ।

बैंक, होटल, जलविद्युतलगायतका समूहको शेयर ओरालो लागेको छ । आज २ सय ९ वटा कम्पनीका ८० लाख कित्ता शेयर ४ अर्ब नौ करोड २२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नागरिक लगानी कोष र नारायणी विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पोज फाइनान्सका शेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।

वि.सं.२०७७ पुस १४ मंगलवार १५:५२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...