back
NMB ad

अन्ततः हुने भयो जाडो बिदा !

Kumari bank ad

महोत्तरी । हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि महोत्तरीका दुई पालिकाले सामुदायिक विद्यालयहरूमा जाडो बिदा दिएको छ ।

 

गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाले आउँदो शुक्रबारसम्मका लागि सामुदायिक विद्यालयहरूमा बिदा दिएको हो ।अत्यधिक मात्रामा चिसो बढेर मौसम प्रतिकूल हुँदा विद्यालय जान बालबालिकालाई कठिन भएपछि शुक्रबारसम्मका लागि बिदा दिइएको गौशाला नगरपालिकाको शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताउनुभयो ।

त्यस्तै रामगोपालपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले नगरभरिका सामुदायिक विद्यालयहरूमा वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरि जाडो बिदा दिइएको जानकारी दिनुभयो ।

वि.सं.२०७७ माघ ४ आइतवार १७:२६ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...