back
NMB ad

साढे २७ प्रतिशतले बढ्यो लक्ष्मी लघुवित्तको खुदनाफा, यस्तो छ कम्पनीको वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लुवित्त वित्तीय संस्था लिमिटेडको नाफा साढे २७ प्रतिशतले बढेको छ । ६ महिनामा संस्थाले ९ करोड ४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ७ करोड ८ लाख ९८ हजार रुपैयाँ खुदनाफा गरेको थियो । खुदब्याज आम्दानी बढेपछि यसको सकरात्मक असर नाफामा परेको संस्थाले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

पुस मसान्तसम्म संस्थाको खुदब्याज आम्दानी २२.८८ प्रतिशतले बढेर २२ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुदब्याज आम्दानी १८ करोड २२ लाख रुपैयाँ थियो ।

संस्थाको खराब कर्जा २.८७ प्रतिशतले बढेर ४.४२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.५५ प्रतिशत थियो । संस्थाको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

वि.सं.२०७७ माघ ११ आइतवार ०९:५८ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...