back
NMB ad

निफ्राका सिइओलाई आफ्नै अभिव्यक्ति भारी पर्यो, नेप्सेले सोध्यो स्पष्टीकरण

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

निफ्राले ३० मिलियन डलरको बण्ड ल्याउने, लन्डल स्टक एक्सचेन्जमा सूचीकृत हुने भन्ने समाचार अनलाइनमा प्रकाशित भएको भन्दै त्यसको सत्य के कसो भएको हो ?

चालु आर्थिक वर्ष भित्रमा नै ८.५ प्रतिशतको ब्याज तोकी कम्पनीले बण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने भन्ने समाचार कति सत्य हो ? निफ्राले रणनीतिक साझेदारी भित्र्याउने विषयमा को सँग के कस्तो छलफल भएको हो ?

कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गथराउन नआउँदै के कति कारण यस्तो प्रचार भएको हो भन्दै तीन दिने स्पष्टीकरण सोधेको हो ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताउनु भएको थियो ।

 

वि.सं.२०७७ चैत ४ बुधवार १२:०० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...