back
NMB ad

सेयर बजारमा उछाल, कारोबार रकममा बंगलादेश बैंकको अग्रता

Kumari bank ad

काठमाडौं । बिहीबार सेयर बजारमा उछाल आएको छ । सातामा सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार आएको छ ।

कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ, जीवन बीमा, निर्जीबन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन लगायतका समूहको उपसूचकमा आएको सुधारले बजारमा उछाल ल्याएको छ ।

बजार मापन गर्ने सूचक ४२.९५ अंकले बढेर २४७५.०९ बिन्दुमा रोािएको छ । २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७७ करोड ३ लाख १८ हजार ७९० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा निफ्रा र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

यो दिनको कारोबारमा यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, चन्द्रागिरी हिल्स, नेपाल बंगलादेशको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा जोशी हाईड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, रैराङ हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:१४ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...