back
NMB ad

भोलि नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको साधारणसभा हुँदै

Kumari bank ad

काठमाडौं । आउँदो शुक्रवार अर्थात चैत १३ गते दुई कम्पनीले साधारणसभा डाकेका छन् । नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकले शुक्रवार सभा बोलएका हुन् ।

सभामा दुरसञ्चार कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरेको छ ।

यस्तै, सोही दिन महालक्ष्मी विकास बैंकको पनि सभा हुँदैछ । सभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.८० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साधारणसभाको लागि फागुन २८ देखि चैत ११ गते (आजसम्म) बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १०:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...