back
NMB ad

भोलि सार्वजनिक बिदा दिने निर्णय !

Kumari bank ad

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले भोलि  शुक्रबार (चैत १३ गते) सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिकाको ६७औँ बैठकले अन्तरपालिका स्तरीय मेयर कप रनिङ भलिबल प्रतियोगिताको उद्घाटनका दिन नगर क्षेत्रभित्र स्थानीय बिदा दिएको हो ।

शुक्रबार नगर कार्यपालिकाको कार्यालय एवं अन्तर्गतका वडा, स्वास्थ्य चौकी र सम्पूर्ण शैक्षिक संस्था बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले  अर्थतन्त्रलाई जानकारी दिनुभयो ।

१३–१५ चैतसम्म हुने अन्तरपालिका स्तरीय मेयर कप भलिबल प्रतियोगिताका विजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टिमलाई नगद ६६ हजार रुपैयाँका साथ कप, मेडल र प्रमाणपत्र दिइने बताइएको छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...