back
NMB ad

आज राति मेरो सेयर सेवा अबरुद्ध हुने, इडीआईएस गर्ने समय थपियो

Kumari bank ad

काठमाडौं । सिडिएससीले मेरो सेयरको क्षमता बनाउन थप सर्भर जडान गर्न लागेको छ । त्यसले गर्दा आज ८ बजेदेखि केही समयको लागि मेरो सेयरको नचल्ने भएको छ ।

सिडिएससीका अनुसार मेरो सेयरमा सेवाग्राहीको चाप बढेसँगै विभिन्न प्राविधिक समस्या देखा परेको भन्दै उक्त समस्या समाधान गन थप सर्भर आज जडान हुने भएका छन् । जसले गर्दा सेवा अबरुद्ध हुन लागेको हो ।

सिडीएसका अनुसार १६ गते भएको सेयर कारोबारको १८ गते भईसक्नु राफसाफ तथा फर्छयौट हुनुपर्ने कारोबारको इडिआईएस प्रबिष्ट गर्ने समय थप गरिएको छ । उक्त सेयरको ईडिआईएस १८ गते बिहान १० बजेसम्म गर्न सकिने सिडिएससीले जनाएको छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १७:५७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...