
काठमाडौं । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा तीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।
रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्रपाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ ।
रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानकनिर्धारण
रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागिका माग गरिरहेको छ । रियलमी नै उच्च विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।
टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र
रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्च विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।
टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेत्दछ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमा आधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परिक्षण हुन्छन् ।
निकट भविष्यमा पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य
उच्च गुणस्तरीय उत्पादनका लागि प्रमुख विशेषता स्थिरता हो । रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोहीअनुसार लगानी गरिरहेको छ । यसबाट स्मार्टफोनको जटिल उत्पादन प्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ ।
एउटा उदाहरण स्वरुप एसएमटी उत्पादनलाइनमा स्वचातिलउत्पादनहुने गर्छ,जहाँउक्त यन्त्रबाट पीसीबीमदर बोर्डमा पुर्जाहरु आफै जिम्मेदारी पूर्वक जडान गरिन्छ ।
तत्काल सञ्चालनमाआइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५ प्रतिशतसम्म रहेको छ, जुन कम्पनीको उद्योग स्टान्डर्ड भन्दा उच्चहो । वर्तमानमा रियलमीको उक्त स्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादन गर्दै आएको छ ।
उच्च गुणस्तरीय डिजाइन
रियलमी उच्च गुणस्तरीय उत्पादनमा विश्वास गर्दछ, जसकारण हो शुरुवाती दिनदेखि हालसम्म कम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेको छैन । धेरैले विश्वास गरिसकेको कुरा हो कि रियलमी नै ट्रेन्डसेटिङ डिजाइन निर्माता कम्पनीका रुपमा स्थापित भइसकेको छ, रियलमीले यसका लागि उत्कृष्ट र नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ ।
रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ । रियलमीकुनै उत्पादनको डिजाइनमा कामगरिरहँदाविशेष प्राथमिकताका साथकामगर्दछ । रियलमीका हरेक उत्पादन ट्रेन्डसेटिङ डिजाइनका रुपमा बजारमा पुगुन् र नयाँ प्रविधिका साथ उत्कृष्ट गुणस्तरका रुपमा काम गरिरहेकोमा विश्वस्त पार्दछ ।
गुणस्तर नियन्त्रक टोलीसँगखराब उत्पादन अस्वीकार गर्न सक्ने विशेषाधिकार
कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाकाक्रममा डिजाइन, विकास र परिक्षण सहितका विभिन्न ६ वटा चरण हुन्छन् । उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयता जाँचका लागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ ।
कुनै पनि समयमायदि गुणस्तर मापदण्डसँग नमिलेमाउक्त टोलीसँग सिधै उत्पादन अस्वीकार गर्ने विशेष अधिकार रहेको हुन्छ । उक्त समूहले अस्वीकार गरेपछि उत्पादन पुन नयाँ डिजाइन अनुरुप गर्नुपर्ने हुन्छ ।
डिजिटल प्रयोगकालागि गुणस्तरीय डिजाइन
युवापिढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुदलगायतका परिदृश्यलाई प्राथमिकताका साथमध्यनजर गर्दै रियलमीलेवातावरणीय अवस्थाअन्तरगतथुपै्र कडा परिक्षणहरु गर्ने गरेको छ ।
स्केटबोडिङ र पार्कआवर जस्ता लोकप्रियबाह्य खेलमाफोन खस्ने दुर्घटनाक्रमप्रतिरोध गर्न मोबाइलफोन १।८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाकालागिविशेष आक्रामकजाँचहरु गरिएको छ ।
यात्राअन्तरगतबाह्यवातावरणीय तापक्रममाइन्स ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्मपनि रियलमीको उत्पादनको क्षमतामाकुनै ह्रास नआई चलीरहन्छ ।
वि.सं.२०७७ चैत ३० सोमवार ११:१७ मा प्रकाशित