back
NMB ad

एभरेष्ट बैंकले सार्वजनिक गर्यो वैशाखको लागि नयाँ ब्याजदर

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले वैशाख महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेप तर्फ फरक फरक ब्याजदर रहेको छ ।

बैंकका अनुसार ३ देखि ६ महिनासम्म व्यक्तिगत तर्फ ४.७५ र संस्थागत तर्फ ५ प्रतिशत। ६ देखि १ वर्षसम्मको लागि व्यक्तिगत तर्फ ६.२५ र संस्थागत तर्फ ६ प्रतिशत, १ देखि १० वर्षसम्मको लागि व्यक्तिगत रुपमा ६.७५ र संस्थागत रुपमा ७ प्रतिशत ब्याज पाइने छ ।

बैंकका अनुसार बचतमा न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म रहेको छ । हाल बैंकले २८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
फागुन मसान्तसम्म बैंकको बेस रेट ६.२१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले ११.२१ प्रतिशत ब्याज लाग्नेछ ।

बैंकबाट हाउजिङ, हायर पर्चेज, भेहिकल, पर्सनल, टर्म, मार्जिन लेन्डिङ, भेहिकल लोन लिँदा ११.२१ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै शैक्षिक धितोकर्जा लिँदा १०.२१ प्रतिशतसम्म ब्याज लाग्नेछ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...