back
NMB ad

२ अर्ब २६ करोड नाफा कमाएको नेपाल बैंकको खराब कर्जा घट्यो, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमासम्म बैंक २ अब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंक गत वर्षको सोही अवधिमा १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

चुक्त पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ५१ करोड ८ लाख ७० हजार रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्ष २.६४ प्रतिशत रहेको खराव कर्जा घटाएर २.२९ प्रतिशतमा ल्याएको छ ।

१ खर्ब ५१ अर्ब ६० करोड ८ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २७ अर्ब ९२ करोड ९८ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ११:२७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...