back
NMB ad

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, के गर्न पाइन्छ के पाइदैन ? (विज्ञप्ति सहित)

Kumari bank ad

 

काठमाडौं । उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुुई साताको लागि निषेधाज्ञाको समय थप गरेको छ ।

थपेको समयमा यसअघिको भन्दा निकै कडा हुने भएको छ । यसअघि विवाह, व्रतबन्धमा १५ जना भन्दा बढी सहभागी हुन नपाउनेमा अहिले १० जना कायम गरिएको छ ।

यस्तै विवाह लगायतका कार्य अब होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने भएको छ । विवाह तथा ब्रतबन्धका दागि ब्यानर राखेर २ वटा सवारी साधन प्रयोग गर्ने पाइने छ ।

खाद्य सामग्री, किराना पसल, तरकारी तथा फलफूल पसल डिपार्टमेन्टल स्टोर बिहान १० बजेसम्म खुला गर्न पाइने छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १७:५२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...