back
NMB ad

छयाङदी हाइड्रोपावरको नाफा १२.८६ % ले घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा

Kumari bank ad

काठमाडौं । छयाङदी हाइड्रोपावर जलविद्युत चालु आर्थिक वर्षको नौ महिनामा १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १२.८६ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा १ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विद्युत विक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफामा समेत निकै असर परेको वित्तीय अवस्थाले देखाएको छ । गत आवको तेस्रो त्रैमासमा विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा १५.५२ प्रतिशतले घटेर ३ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन नाफा ३ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा घटेर ३ करोड ९ लाख रुपैयाँमा झरेको छ । २९ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ ।

वि.सं.२०७८ जेठ २ आइतवार १०:५६ मा प्रकाशित

You can share this post!

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...