back
NMB ad

साढे १३ % ले घट्यो सिनर्जी पावरको नाफा : विद्युत बिक्री आम्दानीमा पनि गिरावट, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड २६ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ । शुक्रबार कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखिाएको हो ।

कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशतले कमी हो । गत वर्ष कम्पनीले ७ करोड २४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चाल आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १५ करोड ४ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १०.४५ प्रतिशतले कमी हो । गत वर्षको तेस्रो तैमासम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ८० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६ करोड३४ लाख ८१ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...