back
NMB ad

उपत्यकामा बैंक तथा वित्तीय संस्था आलोपालो खोल्नुपर्ने, काठमाडौंमा ६ वटा मात्रै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यकाका तीन वटा जिल्लामा वाणिज्य बैकलाई ६ वटा शाखा खोलेर सेवा दिन निर्देशन दिएको छ ।

कोरोना महामारी बढेसँगै राष्ट्रले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय सस्थालाई दिएको निर्देशनमा वाणिज्य बैंकलाई काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ वटा शाखा आलोपालो खोल्न निर्देशन दिएको छ ।

यस्तै विकास बैंकलाई काठमाडौ.मा २ र ललितपुर र भक्तपुरमा क्रमशः १÷१ तथा वित्त कम्पनीलाई तीन वटै जिल्लामा एक एक वटा शाखा आलोपालो गरी सञ्चालन गर्न भनिएको छ । राष्ट्र बैंकले सबैलाई स्वास्थ्यको मापदण्ड पुरा गर्न पनि आग्रह गरेको छ ।

वि.सं.२०७८ जेठ १० सोमवार १२:३० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...