back
NMB ad

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभु क्यापिटलको साथ : समविकास नेपाललाई दियो विभिन्न स्वास्थ्य सामाग्री

Kumari bank ad

काठमाडौं । प्रभु क्यापिटलले कोरोना रोकथाम तथा न्यूकीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । क्यापिटले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अछाम जिल्लामा कार्यरत समविकास नेपालाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

कोरोना महामारीको दोस्रो लहरलाइबाट प्रभावितहरुका लागि क्यापिटलले पुनः प्रयोग गर्न मिल्ने मास्क १५० थान, साबुन १५० थान, स्यानिटाइजर १५० थान, पारासिटामोल १५० थान, आमस्मिक खाद्य सामाग्री १५० थान र पुनः प्रयोग गर्ने मिल्ने स्यानिटरी प्याड १५० थान वितरण गरेको हो ।

समविकास नेपालले अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेशन केन्द्रमा रहेका कोभिडका विरामीहरुका लागि वितरण गर्ने बताइएको छ ।

वि.सं.२०७८ जेठ १३ बिहीवार १७:०८ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...