back
NMB ad

यी हुन् उपत्यकामा खुल्ने ८ विकास बैंकका शाखा कार्यालय

Kumari bank ad

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले उपत्यका भित्र आजदेखि २१ गतेसम्म खुल्ने ८ वटा शाखाको बारेमा जानकारी गराएको छ ।

एशोसिएसनका अनुसार काठमाडाै उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० वजे देखि २ वजे सम्म मात्र खुल्नेछन् ।
विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड-१९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको अनुसार ८ वटा बैंकले उपत्यका भित्र खुल्ने शाखाको बारेमा सेवाग्राहीलाई जानकारी गराएको छ ।

काठमाडाै उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरु काठमाडौंमा २ वटा, ललितपुर र भक्तपुरमा क्रमशः १÷१ वटा शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । सोही अनुसार एशोसिएसनले राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकको २१ गते शुक्रबारसम्म खुल्ने शाखाको जानकारी गराएको हो ।

गरिमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबारः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबारः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबारः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते बिहीबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबारः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबारः असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबारः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते बिहीबारः बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबारः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबारः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबारः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबारः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते बिहीबारः  कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबारः  ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबारः गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबारः नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबारः नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते बिहीबारः  न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबारः कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबारः  बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबारःतिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते बिहीबारः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबारः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबारः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबारः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबारः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते बिहीबारः ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबारः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबारः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबारः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबारः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबारः नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते बिहीबारः बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबारः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबारः गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबारः कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबारः नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबारः कलंकी र गोङ्गबु ।
जेठ २० गते बिहीबारः नयाँबानेश्वर र न्यूरोड ।

वि.सं.२०७८ जेठ १६ आइतवार ०९:३७ मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...