काठमाडौं । छिमेकी मुलुक चीनले विभिन्न स्वास्थ्य सामाग्री नेपाल पठाएको छ । कोरोना महामारी विरुद्धको लडाईमा थप योगदान पुर्याउनका लागि चिनले उक्त सामग्री नेपाल पठाएको हो ।
चीनको विदेश मामिला मन्त्रालयले तातोपानीमा पोर्टेबल भेन्टिलेटर, २० आन्टोमेटेड एनालाइजर, १० डीआर मेशिन, २० पोर्टेबल अल्ट्रासाउन्ड र बल एनेस्थेसिया मेशिनहरू हिजो तातोपानीमा हस्तान्तरण गरिएको थियो ।
वि.सं.२०७८ जेठ १८ मंगलवार ११:०७ मा प्रकाशित