back
Mega Long Ad

मन्त्रिमण्डलमा ब्यापक हेरफेर, कसको बढुवा भयो, को नयाँ आए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ब्यापक हेरफेर गर्नुभएको छ ।

उहाँले मन्त्रिमण्डलमा हेरफेर गरेर केही मन्त्रीलाई बढुवा गर्नु भएको छ भने केहीलाई बिदा पनि दिनु भएको छ । नयाँ मन्त्रिमण्डमा तीन जना उपप्रधानमन्त्री रहनु भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी १७ सदस्यीय नयाँ मन्त्रिपरिषद विस्तार गर्नू भएको छ । शुक्रबार भएको मन्त्रिमण्डल विस्तारमा जसपाका राजेन्द्र महतोको नेतृत्वमा आठ जना मन्त्री र दुई जना राज्य मन्त्री सहित १० जना मन्त्री बन्नुभएको छ । नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालय आफैले राख्नु भएको ।

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्य मन्त्री
कृष्णगोपाल श्रेष्ठ : शिक्षा मन्त्री,
शिक्षा बसन्तकुमार नेम्वाङ :  भौतिक पूर्वाधार तथा यातायात मन्त्री
लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिला मन्त्री
शरतसिंह भण्डारी : ऊर्जा मन्त्री
अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री
विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण मन्त्री
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद मन्त्री
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

वि.सं.२०७८ जेठ २१ शुक्रवार २१:०७ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...