back
NMB ad

यी हुन आज सेयर मूल्यमा उछाल आएका कम्पनीहरु, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

मंगलबार तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । उक्त दिन सीइडीबी हाइड्रोपावर कम्पनी, खानी खोला र युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज सीइडीबीको सेयर ९.८८ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ६० रुपैयाँले बढेको कम्पीको सेयर मूल्य ६६७ रुपैयाँ पुगेको छ ।

उक्त दिन खानी खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.८२ प्रतिशत वृद्धि भएको हो । उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०२ रुपैयाँ पुगेको छ ।

यस्तै, मंगबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ । प्रतिकित्ता ३६ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य आज ४०४ पुगेको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...