back
Mega Long Ad

यी हुन आज सेयर मूल्यमा उछाल आएका कम्पनीहरु, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

मंगलबार तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । उक्त दिन सीइडीबी हाइड्रोपावर कम्पनी, खानी खोला र युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज सीइडीबीको सेयर ९.८८ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ६० रुपैयाँले बढेको कम्पीको सेयर मूल्य ६६७ रुपैयाँ पुगेको छ ।

उक्त दिन खानी खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.८२ प्रतिशत वृद्धि भएको हो । उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०२ रुपैयाँ पुगेको छ ।

यस्तै, मंगबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ । प्रतिकित्ता ३६ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य आज ४०४ पुगेको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...