back
NMB ad

महिला लघुवित्तको सेयरमा जोखिम, मूल्य अस्वभाविक बढाईयो : बोर्ड

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

मंगलबार अस्वभाविक चलखेल गरी सेयर मूल्य बढाउने ५१ कम्पनी मध्ये महिला लघुवित्त पनि देखिएको छ । पछिल्लो समय केही सूचीकृत कम्पनीको सेयर मूल्यमा चलखेल गरी बढाएपछि बोर्डले अनुसन्धान गरेको थियो ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

जेठ २१ गते कम्पनीको सेयर मूल्य ५ हजार ५० रुपैयाँ पुगेको थियो । कम्पनीको प्रतिसेयर आम्दानस् ८५ रुपैयाँ ६६ पैसा,  प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ ८४ पैसा रहेको छ ।

बोर्डले चलखेल गर्ने कम्पनीको नामावली प्रकाशन गरेकै दिन महिला लघुवित्तको २ करोड ५३ लाख १२ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कम्पनीको ४ हजार ९९४ कित्ता सेयर खरिदबिक्र भएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १६:४७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...