back
NMB ad

सेबोनको निष्कर्षः चन्द्रगिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल, के होला कारबाही ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्ययनले चन्द्रागिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको देखाएको छ ।

पछिल्लो समय केही सूचिकृत कम्पनीको सेयर मूल्यमा अस्वभाविक रुपमा चलखेल गरी मूल्य बढाइएको पाएपछि अनुसन्धान गरेको थियो । अस्वभाविक चलखेल गरेको सेयर मूल्यमा बढाउने ५१ कम्पनीमा चन्द्रागिरी हिल्स परेको छ । वित्तीय अवस्था निकै कमजोर रहेको चन्द्रागिरीको सेयर मूल्यमा अस्वभाविक चलखेल देखिएको बोर्डको निष्कर्श रहेको छ ।

हिल्सको वित्तीय अवस्था हेर्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ १४६ रुपैयाँ ५७ पैसा ऋणत्मक रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १७३१ रुपैयाँ रहेको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १५:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...