back
NMB ad

एचएमडी ग्लोबलले नेपालमा नोकिया जी२० र जी१० लन्च, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको छ ।

यो तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन हो । जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको छ ।

नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । जी–सिरिज हाम्रो स्मार्टफोनको हटरल्याण्ड हो ।

नोकिया जी २०–तीन दिनको ब्याट्री पावरहाउस नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्क्रिनमा वा माइक्रो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २० ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ ।

नोकिया जी २० नाइट र ग्लेसियर रंगको भेरियन्टमा उपलब्ध हुनेछ । ४/६४ जीबीको भेरियन्ट नेपाली १९ हजार ९९९ रुपैयाँ नोकिया जी १० नाइट र डस्क रंगको भेरियन्टमा ४/६४ जीबीको भेरियन्ट नेपाली १६ हजार ९९९रुपैयामा उपलब्ध हुनेछ ।

प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवर ज्यूले भन्नुभयो, “नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ।

लभ इट–हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ जसको कारण प्रशंसकहरुलाई नोकिया फोनहरुलाई अझ बढी माया गर्ने कारणहरु दिएको छ।

ट्रस्ट इट– हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरुको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोतकर्ताहरुलाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ।

किप इट– एचएमडी ग्लोबलले आफ्नोसस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरको मार्फत मात्र नभई सफ्वेयरको मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनहरुको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ।

हामी जति लामो समय आफ्नो फोनको उपयोग गर्नमा दिन्छौँ यो वातावरणको लागि त्यति नै राम्रो छ जसले नेपालको फोहोर व्यवस्थापनको कटौतीमा सकरात्मक प्रभाव पार्न सहयोग पुर्याएको छ।”

वि.सं.२०७८ असार ४ शुक्रवार १२:३६ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...