काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको बोनस सेयर को मूल्य समायोजन गेको हो ।
मंगलवार नेप्सेले नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संथाको बोनस सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ३ हजार ७४३ रुपैयाँ तोकेको छ ।
यस्तै, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ५४९ रुपैयाँ तोकेको छ ।
वि.सं.२०७८ असार ८ मंगलवार १०:२२ मा प्रकाशित