back
Mega Long Ad

राधी विद्युत् कम्पनीको साधारणसभा असार २९ गते, ३५.५% लाभांश र हकप्रद सेयरको प्रस्ताव

काठमाडौं । राधी विद्युत कम्पनीले असार २९ गते आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गर्ने भएको छ ।

सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले चुक्त पुँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

बोनस सेयर जारी पश्चात कायम हुने चुक्त पुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२ ) कित्ता हकप्रद सेयर जारी गर्ने र जसका लागि आवश्यक कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजना गर्ने प्रस्ताव लैजाँदै छ ।

कम्पनीले सभा र लाभांश प्रयोजनका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

 

वि.सं.२०७८ असार ८ मंगलवार १०:४६ मा प्रकाशित

You can share this post!

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:३२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२८

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा...

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...