back
NMB ad

छुट्ला है अपि पावरको ५६ लाख ७० हजार कित्ता सेयर, आवेदन दिने अब दुई दिन मात्र बाँकी

Kumari bank ad

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अब दुई दिन मात्र बाँकी रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त सेयरमा असार १३ गते बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले असार ९ गतेसम्म आवेदन दिने व्यवस्था गरेकामा पछि ४ दिन समय थपेर १३ गतेसम्म दिन पाइने व्यवस्था गरेको हो ।
यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

१ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १ः०.२९३८ अनुपातमा हकप्रद बिक्री गरेपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार ११:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...