back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आइतबार सेन्चुरी बैंक र अप्पर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो ।

उक्त दिन सेन्चुरी बैंकको सेयर मूल्य ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता २७ रुपैयाँले वृद्धि २९८ रुपैयाँ पुगेको छ । अप्पर तामाकोशीको सेयर मूल्य पनि ९.९३ प्रतिशत अर्थात प्रतिकित्ता ७४ रुपैयाँले वृद्धि भई ८१९ रुपैयाँ पुगेको छ ।

यस्तै, आइतबार युनाइटेड आईडीआई मार्दी आरवि हाइड्रोपावर कम्पनीको ७.२५ प्रतिशत,रिदी हाइड्रोपावर डेभलपरको ६.२६ प्रतिशत, सिभिल बैंक ६.०९ प्रतिशत, नेशनल हाइड्रोपावरको ५.२६, बुटवल पावर कम्पनीको ५.२१ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

यी कम्पनीहरुसहित आज सिंगटी हाइड्रो इनर्जी, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, सिटिजन बैंक इन्टरनेशनल, नेको इन्स्योरेन्स लगायतका लगायतका लगानीकर्ताले कमाएका छन् ।

हेर्नुहोस्, कुनको कति बढ्यो ?

 

वि.सं.२०७८ असार १३ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...