back
Kumari Bank

एनएमबि क्यापिटलले भन्यो-‘साउन १५ गतेभित्र डिम्याट खाता नविकरण शुल्क बुझाउनु’

Nepal Bank

काठमाडौं । एनएमबि क्यापिटलले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना निकाल्दै क्यापिटल तथा एनएमबि बैंकमा डिम्याट खाता भएका सम्पूर्ण खातावालहरु वार्षिक संचालन शुल्क बझाउन भनेको हो ।

वार्षिक १ सय रुपैयाँका दरले साउन १५ गतेभित्र एनएमबि क्यापिटल तथा एनएमबि बैंकका शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने बताइएको छ ।

यी बाहेक इसेवा, कनेक्ट आईपीएस, आइएमई पे तथा प्रभु पे मार्फत पनि भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।साथै समयमा नै खाता संचालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुने सूचनामा उल्लेख छ ।

डिम्याट खाताको वार्षिक शुल्क बढीमा ५ वर्षसम्मका लागि पनि अग्रिम भुक्तानी गर्न सकिने क्यापिटले जनाएको छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १४:३३ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन   

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन   

वि.सं.२०८२ असार १९ बिहीवार १६:१३

प्रकाश सिलवाल   मेड्रिड (स्पेन)   प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १९ बिहीवार १५:१६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा वृद्धि, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा वृद्धि, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार १९ बिहीवार १५:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो   

अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो   

वि.सं.२०८२ असार १९ बिहीवार १४:३५

काभ्रेपलाञ्चोक : स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका...

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह   

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह   

वि.सं.२०८२ असार १९ बिहीवार १४:२७

मेड्रिड (स्पेन) :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली...

एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा   

एसिसी इस्ट जोन कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा   

वि.सं.२०८२ असार १९ बिहीवार १२:४८

काठमाडौं : मलेसियालाई हराउँदै नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन...