back
NMB ad

ग्लोबल आइएमई क्यापिटले भन्यो-‘डिम्याट खाता संचालन शुल्क असार मसान्तभित्र बुझाउनु’

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई  क्यापिटलले डिम्याट खाता संचालन शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखाहरु मार्फत डिम्याट खाता खालेका हितग्राहीहरुलाई शुल्क बुझाउन भनेको छ ।

हितग्राहीहरुले आर्थिक वर्ष २०७७/७८ सम्म डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क स्वरुप १ सय रुपैयाँका दरले असार मसान्तभित्र बुझाउनका लागि अनुरोध गरेको हो ।

उक्त शुल्क आइएमई पे, इसेवा, कनेक्ट आईपीएस र ग्लोबल आइमएई बैंकको ई–बैंकिङ्ग मार्फत भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

तोकिएको समयावधि भित्र वार्षिक शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने सूचनामा उल्लेख छ ।

साथै मेरो सेयर सेवा लिएका हितग्राहीहरुले उक्त सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्ने र नविकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने क्यापिटलले जनाएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...