back
Mega Long Ad

बजारमा फेरि थपियो ९ लाख ५८ हजार कित्ता सेयर

काठमाडौं । सेयर बजारमा बिहीबार दुई कम्पनीको साढे ९ लाख बढी कित्ता सेयर थपिएको छ ।

उक्त दिन सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९ लाख ५८ हजार ६२० कित्ता सेयर बजारमा थपिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सिभिल लघुवित्तले ८१ हजार ८७६.७९५ कित्ता र एभरेष्ट इन्स्योरेन्सले ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर सूचीकृत गराएका हुन् ।

नेप्सेमा सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस सेयर र एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर वापतको उक्त सेयर सूचीकृत गराएको हो ।

 

वि.सं.२०७८ असार २४ बिहीवार १४:५७ मा प्रकाशित

You can share this post!

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....