back
Kumari Bank

बजारमा फेरि थपियो ९ लाख ५८ हजार कित्ता सेयर

Nepal Bank

काठमाडौं । सेयर बजारमा बिहीबार दुई कम्पनीको साढे ९ लाख बढी कित्ता सेयर थपिएको छ ।

उक्त दिन सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९ लाख ५८ हजार ६२० कित्ता सेयर बजारमा थपिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सिभिल लघुवित्तले ८१ हजार ८७६.७९५ कित्ता र एभरेष्ट इन्स्योरेन्सले ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर सूचीकृत गराएका हुन् ।

नेप्सेमा सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस सेयर र एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर वापतको उक्त सेयर सूचीकृत गराएको हो ।

 

वि.सं.२०७८ असार २४ बिहीवार १४:५७ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वि.सं.२०८२ असार १४ शनिवार २०:५५

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु...

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

वि.सं.२०८२ असार १४ शनिवार २०:४५

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’...

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

वि.सं.२०८२ असार १४ शनिवार २०:३८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार...

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १४ शनिवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १४ शनिवार ०६:२७

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...