back
NMB ad

शिक्षा र स्वास्थ्यमा खर्च गर्न विश्व बैंकद्वारा नेपाललाई दिने १२ अर्ब ऋण सहयोग स्वीकृत

Kumari bank ad

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकका अनुसार उक्त रकम नेपालको क्षिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने छ ।

विश्व बैंकका अनुसार उक्त रकम विद्यालय शिक्षामा सुधारका लागि ६ करोड डलर र स्वास्थ्य क्षेत्रमा लागि ६ करोड डलर खर्च गर्नुपर्ने छ । शिक्षा क्षेत्रमा खर्च गर्ने रकम बढी छात्रवृत्तिका लागि रहेको छ भने स्वास्थ्य क्षेत्रको बजेट कोरोना महामारी नियन्त्रण र पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने छ ।

नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरिब र आर्थिक रुपमा कमजोर रहेका विद्यार्थी र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने बताउनुभयो ।

वि.सं.२०७८ असार २५ शुक्रवार १३:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...