back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको चौंथो कारोबार दिन विभिन्न कम्पनीहरुको सेयर मूल्य वृद्धि भएका छन् । बुधवार तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन हिमालयन पावरको सेयर मूल्य ८.१० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले वृद्धि भई ४५४ पुगेको छ ।

यस्तै, नेपाल फाइनान्सको ७.७१ प्रतिशत अर्थात प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भई ५५९ पुगेको छ । आज कालिका पावर कम्पनीको सेयर मूल्य ७.११ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरि आज रसुवागढी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, ङादी ग्रुप पावर, मल्टीप्रपोज फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

यी कम्पनीसहित हिमाल दोलखा हाइड्रोपावर, रिदी हाइड्रोपावर, सिंगटी हाइड्रो, सेन्ट्रल फाइनान्स, युनिभर्सल पावर, युनाईटेड मोदी हाइड्रोपावर, माउनटेन हाइड्रो नेपाल लगातका लगानीकर्ताले कमाएका छन् ।

वि.सं.२०७८ असार ३० बुधवार १५:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...