काठमाडौं । बुधवार महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ ।
साताको चौंथो कारोबार दिन कम्पनीले सेयर मूल्य १.४१ प्रतिशतले घटेको हो ।आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७० रुपैयाँले घटेर ४ हजार ८९० रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ५७ लाख १४ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १ हजार १५९ कित्ता सेयरखरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असार ३० बुधवार १५:५३ मा प्रकाशित