back
Mega Long Ad

पुँजी बजारको हितमा काम गर्छु, लगानीकर्ताको मन दुखाउने नीति लिन्न : अर्थमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको हितमा काम गर्ने बताउनु भएको छ ।

उहाँले आफू मन्त्रालयमा भर्खरै आएको र बजारका बारेमा सामान्य जानकारी भएपनि यस विषयमा के कस्ता समस्या छन् बुँदागत रुपमा ल्याउन र त्यस्ता समस्या समाधान गरेर अघि बढने बताउनु भएको हो । नवनियुक्त मन्त्री शर्माले उक्त कुरा बताएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलले मन्त्री शर्मालाई पुँजी बजारमा पछिल्लो समय देखिएका समस्या, लगानीकर्ताले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएको बताउनु जानकारी गराएको बताउनुभयो ।

साथै उहाँले विगतदेखि लगानीकर्ताले भोग्ने गरेको समस्याको बारेमा जानकारी गराएको, आगामी आवको लागि मौद्रिक नीति आउँदै गरेको र त्यसले पनि पुँजी बजारलाई कुनै न कुनै रुपमा प्रभाव पार्ने जानकारी गराएको बताउनुभयो ।

अध्यक्ष पोखरेलका अनुसार जवाफमा मन्त्री शर्माले आफू सदैव पुँजी बजारमा हितमा काम गर्ने र लगानीकर्तालाई अहित हुने, बजारमा असर पर्ने कुनै काम नगर्ने तथा लगानीकर्ताले मन दुखाउने कुनै नीति अबलम्बन नगर्ने बताउनुभयो ।

वि.सं.२०७८ असार ३० बुधवार १५:५३ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...