back
NMB ad

पुँजी बजारको हितमा काम गर्छु, लगानीकर्ताको मन दुखाउने नीति लिन्न : अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको हितमा काम गर्ने बताउनु भएको छ ।

उहाँले आफू मन्त्रालयमा भर्खरै आएको र बजारका बारेमा सामान्य जानकारी भएपनि यस विषयमा के कस्ता समस्या छन् बुँदागत रुपमा ल्याउन र त्यस्ता समस्या समाधान गरेर अघि बढने बताउनु भएको हो । नवनियुक्त मन्त्री शर्माले उक्त कुरा बताएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलले मन्त्री शर्मालाई पुँजी बजारमा पछिल्लो समय देखिएका समस्या, लगानीकर्ताले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएको बताउनु जानकारी गराएको बताउनुभयो ।

साथै उहाँले विगतदेखि लगानीकर्ताले भोग्ने गरेको समस्याको बारेमा जानकारी गराएको, आगामी आवको लागि मौद्रिक नीति आउँदै गरेको र त्यसले पनि पुँजी बजारलाई कुनै न कुनै रुपमा प्रभाव पार्ने जानकारी गराएको बताउनुभयो ।

अध्यक्ष पोखरेलका अनुसार जवाफमा मन्त्री शर्माले आफू सदैव पुँजी बजारमा हितमा काम गर्ने र लगानीकर्तालाई अहित हुने, बजारमा असर पर्ने कुनै काम नगर्ने तथा लगानीकर्ताले मन दुखाउने कुनै नीति अबलम्बन नगर्ने बताउनुभयो ।

वि.सं.२०७८ असार ३० बुधवार १५:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...