back
Mega Long Ad

पुनर्निर्माणमा खटिएका प्राविधिकको ८ करोड ३४ लाख संचार तथा यातायात खर्च निकासा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो ।
लामो समयदेखि निकासा हुन नसकेको संचार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे । असार १३ गते प्राविधिकहरुको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरुले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।
त्यसअघि, असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई संचार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

वि.सं.२०७८ असार ३० बुधवार १८:१३ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...