back
NMB ad

यी हुन साताको अन्तिम कारोबार दिन कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन ङादी ग्रुप पावरको सेयर मूल्यमा उछाल आएको छ । बिहीवार कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४९ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ५७० रुपैयाँ पुगेको छ ।

यस्तै, आज रैराङ हाइड्रोपावर , गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, एनआईबिएल समृद्धि फण्ड–२, लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन रैराङ हाइड्रोपावरको ८.९१ प्रतिशत अर्थात प्रतिकित्ता ३५ रुपैयाँले वृद्धि भई ४२८, गणपति माइक्रोफाइनान्स ७.८८ प्रतिशत अर्थात प्रतिकित्ता १३० रुपैयाँले वृद्धि भई १ हजार ७८०, मञ्जुश्री फाइनान्सको ७.८३ प्रतिशत अर्थात प्रतिकित्ता ९३ रुपैयाँले वृद्धि भई १ हजार २८०, एनआईबिएल समृद्धि फण्ड–२ को ७.७८ प्रतिशत र लिवर्टी इनर्जीको ७.०४ प्रतिशतले वृद्धि भएको छ ।

साताको अन्तिम कारोबार दिन यीसहित दर्जनौं कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । आज गोर्खाज फाइनान्स, युनाईटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, कुमारी इक्विटी फण्ड, खानीखोला हाइड्रोपावर लगायतका लगानीका लगानीकर्ताहरुले कमाएका हुन् ।

यी हुन आज कमाउने कम्पनीहरु:

 

वि.सं.२०७८ असार ३१ बिहीवार १५:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...