काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर बिहीवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत जेठ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ साउन १ शुक्रवार १०:४५ मा प्रकाशित