back
NMB ad

संशोधित धितोपत्र कारोबार सञ्चालन विनियमावली लागु, के छ नयाँ व्यवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिले आज देखि लागु हुने गरि धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली २०७८ लागु गरेको छ ।

यो सँगै आजदेखि प्रि–ओपनिङ सेसनमा अधिकतम २ प्रतिशतको सीमा मार्जिन राख्न पाइने भएको छ । संशोधित विनियमावलीमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविस्ष् गर्दा अघिल्लो दिनको अन्तिम मूल्यमा २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने छ ।

यसअघिसम्म प्रि–ओपनिङमा अघिल्लो दिनको मूल्यमा ५ प्रतिशतको मार्जिङ राखेर सेयर खरिद बिक्री गर्न पाइने व्यवस्था थियो । आजको मितिदेखि यो व्यवस्था हटेको छ ।

उक्त विनियमावलीमा हाल १ रुपैयाँ मार्जिङ राखेर सेयर मूल्य परिवर्तन गरी खरिद बिक्री गर्न सकिने व्यवस्थालाई घटाएर १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्ने छ ।

वि.सं.२०७८ साउन ३ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...