back
NMB ad

अब तीन नयाँ मोडलहरुसहित नेपालमा स्काईवर्थ ७ मोसन डीडी वाशिंग मसिन

Kumari bank ad

काठमाडौं । स्मार्ट अपलायन्सेस् प्रालि के एल दुगड ग्रुप अन्तर्गतको कम्पनी तथा इन्टेलिजेन्सको युगमा हेल्दी वाइट घरेलु सामानहरूको एक अग्रणी ब्रान्ड, स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्नोे “सेभेन स्टार प्रो वाश टेक्नोलोजी” को लन्च गरेकोे छ ।

यसले एक प्रीमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्दछ ।

उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले यसको लामोे आयु अवधिलाई दर्शाउँछ । स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख श्री भास्कर मुननकर्मीले भन्नुभयो, “यी सुसज्जित सुविधाहरूले हाम्रा बहुमूल्य ग्राहकहरूलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्दछन् ।”“७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रम भित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउँदछ । यसले विभिन्न गति प्रयोग गर्दछ । गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्छ र यसले सबै फोहोर हटाउँन सहयोग पुर्याउँछ । यी ७ गतिहरूमा फल, स्क्रबिंग, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विंग, स्क्रूइंग, लाइट निडिंग र फ्लफ सामेल छन् । ”

इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सीधै ड्रममा जोडिएको हुन्छ जसले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गराउँछ । पारम्परिक कन्भेक्शनल बेल्ट पुली प्रणालीले भने अधिक आवाज, अधिक भाइब्रेसन र उच्च उर्जा खपत गर्दथ्यो ।

स्काईवर्थ ७मोशन डीडी वाशिंग मेशिनहरू अब तिन नयाँमोडलहरु इप m८०१२ जीआरडी, यप m८०१४ जीआरडी, यफ ९०१४ जीआरडी ८ केजी र ९ केजी क्षमतामा डार्क सिल्वर कलरमा उपलब्ध छन् ।

वि.सं.२०७८ साउन ४ सोमवार १४:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...