back
NMB ad

नयाँ रेकर्डसँगै सेयर बजार ३१ सय को लाइनमा, १५ अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा बजारले आफ्नो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो । यो सँगै बजार अब ३१ सयको बाटोमा लागेको छ ।

मंगलबारको कारोबारमा नेप्से मापन गर्ने सूचक २९.२३ अंकले बढेर ३०७९.६६ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१९ अंकले बढेर ५७४.३० बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ माइक्रोफाइनान्स, टे«डिङ र होटल तथा टुरिजम समूहको उपसूचकमा सुधार देखिएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा विकास बैंक ३५.५७, जलविद्युत ११९, वित्त ७१.०४, निर्जीबन बीमा १२०.२६, उत्पादन तथा प्रशोधन ३०५.१८, जीवन बीमा समूूहको उपसूचक २६०.०८ अंकले बढेको छ । कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अगस्थानमा रहेको छ । बैंकको ४९ करोड १५ लाख ५० हजार रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा अपी पावर कम्पनी र यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी रहेका छन् ।

वि.सं.२०७८ साउन १२ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...