back
Mega Long Ad

यी हुन् आज सेयर मूल्यमा छलाङ आएका र उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मंगलबार ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आज मल्टीप्रपोज फाइनान्स कम्पनी,खानीखोला हाइड्रोपावर, युनाईटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रा डेभलपर्स, जोशी हाइड्रोपावर घलेम्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, आज हिमालय उर्जा विकास, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर, युनाईटेड आईडीआई मार्दी आरबि, सिनर्जी पावर, रिलायन्स फाइनान्स आखू खोला जलविद्युतको सेयर मुल्य भने ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज ग्रीन लाइफ हाइड्रोपावर, अपि पावर, हिमालयन डिस्टिलरी, प्रभु इन्स्योरेन्स, रैराङ हाइड्रोपावर, लिवर्टी इनर्जी, दिब्याश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

 

 

वि.सं.२०७८ साउन १२ मंगलवार १५:२२ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...