back
NMB ad

यी हुन् आज सेयर मूल्यमा छलाङ आएका र उच्च दरमा कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मंगलबार ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आज मल्टीप्रपोज फाइनान्स कम्पनी,खानीखोला हाइड्रोपावर, युनाईटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रा डेभलपर्स, जोशी हाइड्रोपावर घलेम्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, आज हिमालय उर्जा विकास, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर, युनाईटेड आईडीआई मार्दी आरबि, सिनर्जी पावर, रिलायन्स फाइनान्स आखू खोला जलविद्युतको सेयर मुल्य भने ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज ग्रीन लाइफ हाइड्रोपावर, अपि पावर, हिमालयन डिस्टिलरी, प्रभु इन्स्योरेन्स, रैराङ हाइड्रोपावर, लिवर्टी इनर्जी, दिब्याश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

 

 

वि.सं.२०७८ साउन १२ मंगलवार १५:२२ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...