back
NMB ad

युनाइटेड इन्स्योरेन्सले कहिलेलाई तोक्यो बुक क्लोज मिति ?

Kumari bank ad

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लो मिति तय गरेको छ ।कम्पनीले साउन ३१ गते २७ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेदेखि बुक क्लोज गर्ने भएको हो । भर्चुअल माध्यमबाट हुने सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आव २०७७/७८ का लागि लेखा परीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

साल्ट ट्रेडिङले भन्यो- बाजुरामा नुन अभाव छैन  

साल्ट ट्रेडिङले भन्यो- बाजुरामा नुन अभाव छैन  

वि.सं.२०८१ असार ११ मंगलवार १३:०४

बाजुरा, ११ असारः साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको...

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट ल्याउने तयारी    

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट ल्याउने तयारी    

वि.सं.२०८१ असार ११ मंगलवार १२:५६

वीरगञ्ज : नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत...

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश   

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:२०

काठमाडौँ : सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण...

सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ   

सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:१६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का...

सरकारले विश्व बैंकलगायत दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार्ने   

सरकारले विश्व बैंकलगायत दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार्ने   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:१२

काठमाडौँ, : सरकारले विश्व बैंकलगायत विभिन्न दातृराष्ट्रबाट प्राप्त हुने अनुदान...

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी   

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:०७

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष...