काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ८.२० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँ वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४७४ रुपैयाँ ९० पैसा पुगेको छ ।
यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३७ प्रतिशत, नेपाल फाइनान्सको ७.३३, बुटवल पावर कम्पनीको ६.२९ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७८ साउन २१ बिहीवार ११:४३ मा प्रकाशित