back
NMB ad

कोरोना महामारीमा पनि नेपाल बंगलादेश बैंकको नाफा ८४.१७ % ले बढ्यो

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ८४.१७ प्रतिशतले बढेर २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ४८ लाख ४६ हजार रुपैयाँ रहेको थियो । कोरोना महामारीको समयमा पनि बैंकको नाफामा उल्लेख्य सुधार आएको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २२८.४९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २० करोड ८९ लाख २२ हजार रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ रहेको छ भने जगेडामा ६ अर्ब ४६ करोड ३० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६८ अर्ब ४८ करोड ४९ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा २.८९ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आवको सोही अवधिमा १.५५ प्रतिशत रहेको छ । २५ रुपैयाँ ४६ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...