काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती मध्ये अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन् ।
यो समाचार तयार गर्ने बेलासम्म वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनानस,आईसीएफसी, मल्टीप्रपोज र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
हेर्नहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ साउन २६ मंगलवार १३:११ मा प्रकाशित