back
Mega Long Ad

आज सवा ४ बजे मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति आज (शुक्रबार) सवा ४ बजे सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज ४ बजेर १५ मिनेटमा मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।

अघिल्ला वर्षहरुमा साउन पहिलोसातासम्म सार्वजनिक हुने मौद्रिक नीति यो वर्ष भने साउन अन्तिम साता सार्वजनिक हुन लागेको हो । असार अन्तिममा सरकार परिवर्तन भएको र नयाँ सरकारले स्वेतपत्र ल्याएपछि मात्रै मौद्रिक नीति सार्वजनिक गर्ने भनेपछि आज सार्वजनिक हुन लागेको छ ।

अर्थमन्त्रालयका हस्तक्षेपको कारण समयमा नै मौद्रिक नीति आउन नसकेको हो । यसले राष्ट्र बैंकको स्वायत्ततामा समेत गम्भिर प्रश्न खडा गरेको छ । पछिल्लो समयमा राष्ट्र बैंकले आफ्नो स्वायत्तता कायम राख्न नसकेको भन्दै आलोचना समेत सुरु भएको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:३८ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...