back
Mega Long Ad

७ प्रदेशको बेरुजू करिब ७ अर्ब, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौं । महालेखापरीक्षको कार्यालय अनुसार आर्थिक वर्ष २०७६-७७ मा ७ वटा प्रदेशमा ६ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ बेरुजू देखिएको छ ।

जसमा सबैभन्दा बढी प्रदेश २ मा रहेको छ । महालेखापरीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन २०७८ ले उक्त कुरा देखाएको हो । उक्त आवमा प्रदेश नम्बर २ को बेरुजु १ अर्ब ४१ करोड ५८ लाख रहेको छ । प्रदेश २ लाई प्रदेश १ ले पछ्याएको छ । प्रदेश १ को बेरुजू १ अर्ब १७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

यस्तै बागमती प्रदेशको बेरुजू ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ भने गण्डकी प्रदेशको ४५ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै लुम्बिनी प्रदेशको ८७ करोड ५८ लाख रुपैयाँ, कर्णाली प्रदेशको ६८ करोड ६६ लाख रुपैयाँ बेरुजु रहेको छ । सबैभन्दा कम बेरुजू भएको प्रदेश भनेको सुदूरपश्चिम प्रदेशको हो । यो प्रदेशको बेरुजू ४३ करोड १ लाख रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १९:१६ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...