back
NMB ad

७ प्रदेशको बेरुजू करिब ७ अर्ब, सबैभन्दा बढी प्रदेश २ मा

Kumari bank ad

काठमाडौं । महालेखापरीक्षको कार्यालय अनुसार आर्थिक वर्ष २०७६-७७ मा ७ वटा प्रदेशमा ६ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ बेरुजू देखिएको छ ।

जसमा सबैभन्दा बढी प्रदेश २ मा रहेको छ । महालेखापरीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन २०७८ ले उक्त कुरा देखाएको हो । उक्त आवमा प्रदेश नम्बर २ को बेरुजु १ अर्ब ४१ करोड ५८ लाख रहेको छ । प्रदेश २ लाई प्रदेश १ ले पछ्याएको छ । प्रदेश १ को बेरुजू १ अर्ब १७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

यस्तै बागमती प्रदेशको बेरुजू ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ भने गण्डकी प्रदेशको ४५ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै लुम्बिनी प्रदेशको ८७ करोड ५८ लाख रुपैयाँ, कर्णाली प्रदेशको ६८ करोड ६६ लाख रुपैयाँ बेरुजु रहेको छ । सबैभन्दा कम बेरुजू भएको प्रदेश भनेको सुदूरपश्चिम प्रदेशको हो । यो प्रदेशको बेरुजू ४३ करोड १ लाख रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १९:१६ मा प्रकाशित

You can share this post!

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...