back
NMB ad

स्वस्तिक लघुवित्तको नाफामा छलाङ, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवमा १ करोड ९० लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा ३० लाख २९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले नाफापमा छलाङ मारेको हो ।

कम्पनीले गत आवमा ३ करोड ७५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३०५.७९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी ९२ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापुँजी १ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ६८ लाख ५६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । उक्त कोष अघिल्लो आवमा पनि ३७ लाख ३२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । अघिल्ल्लो आवमा ०.०८ प्रतिशत रहेको खराब कर्जा गत वर्षको चौथो त्रैमाससम्ममा बढेर ०.७८ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...