back
Mega Long Ad

स्वस्तिक लघुवित्तको नाफामा छलाङ, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवमा १ करोड ९० लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा ३० लाख २९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले नाफापमा छलाङ मारेको हो ।

कम्पनीले गत आवमा ३ करोड ७५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३०५.७९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी ९२ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापुँजी १ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ६८ लाख ५६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । उक्त कोष अघिल्लो आवमा पनि ३७ लाख ३२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । अघिल्ल्लो आवमा ०.०८ प्रतिशत रहेको खराब कर्जा गत वर्षको चौथो त्रैमाससम्ममा बढेर ०.७८ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...