काठमाडौं । सानिमा बैंकले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले रिलेसनसिप म्यानेजरदेखि ट्रेनि जुनियर एशिसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो ।
सातै प्रदेशका लागि बैंकले रिलेशनसिप म्यानेजर, अफिसर, जुनियर एशिसटेन्ट, ट्रेनि जुनियर एशिसटेन्ट लगायतको पदमा दरखास्ता आह्वान गरेको छ ।
उक्त पदहरुमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको मिति र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन भदौ २३ गते ५ बजेसम्म दिन सकिने बैंकले जनाएको छ ।
विस्तृत हेर्न तथा आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७८ भदौ ९ बुधवार १२:४६ मा प्रकाशित