back
Hero Ad

सातै प्रदेशका लागि सानिमा बैंकले माग्यो कर्मचारी, जागिरको यस्तो छ अवसर

काठमाडौं । सानिमा बैंकले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले रिलेसनसिप म्यानेजरदेखि ट्रेनि जुनियर एशिसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो ।

सातै प्रदेशका लागि बैंकले रिलेशनसिप म्यानेजर, अफिसर, जुनियर एशिसटेन्ट, ट्रेनि जुनियर एशिसटेन्ट लगायतको पदमा दरखास्ता आह्वान गरेको छ ।

उक्त पदहरुमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको मिति र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन भदौ २३ गते ५ बजेसम्म दिन सकिने बैंकले जनाएको छ ।

विस्तृत हेर्न तथा आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७८ भदौ ९ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

prabhu bank
१ अर्ब बढी नाफा कमाएको हिमालयन डिस्टीलरीको कस्ता छन् अन्य सूचकहरु ?

१ अर्ब बढी नाफा कमाएको हिमालयन डिस्टीलरीको कस्ता छन् अन्य सूचकहरु ?

वि.सं.२०७९ साउन २९ आइतवार १२:३४

काठमाडौं । हिमालयन डिस्टीलरी लिमिटेडले १ अर्ब बढी नाफा कमाएको...

सेञ्चुरी कमर्सियल बैंकका संचालक निरौंलाको राजिनामा स्वीकृत

सेञ्चुरी कमर्सियल बैंकका संचालक निरौंलाको राजिनामा स्वीकृत

वि.सं.२०७९ साउन २९ आइतवार १२:२०

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकका संचालक रमेश कुमार निरौंलाको राजिनामा स्वीकृत...

भोलि राधी विद्युत कम्पनीको साधारण सभा, कस्ता छन् एजेण्डाहरु ?

भोलि राधी विद्युत कम्पनीको साधारण सभा, कस्ता छन् एजेण्डाहरु ?

वि.सं.२०७९ साउन २९ आइतवार १२:१३

काठमाडौं । भोलि अर्थात साउन ४० गते राधी विद्युत कम्पनीको...

एक कम्पनीले माग्यो विभिन्न पदका लागि ८३ जना कर्मचारी, कहिलेसम्म दिने दरखास्त ?(सूचनासहित)

एक कम्पनीले माग्यो विभिन्न पदका लागि ८३ जना कर्मचारी, कहिलेसम्म दिने दरखास्त ?(सूचनासहित)

वि.सं.२०७९ साउन २९ आइतवार १२:०२

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी...

३२.७४ प्रतिशतले घट्यो सूर्या लाइफको नाफा : ५ अर्ब बढी बीमाशुल्क आर्जन, अन्य सूचक कस्ता ?

३२.७४ प्रतिशतले घट्यो सूर्या लाइफको नाफा : ५ अर्ब बढी बीमाशुल्क आर्जन, अन्य सूचक कस्ता ?

वि.सं.२०७९ साउन २९ आइतवार ११:४६

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले करिब साढे १३ करोड...

साताको पहिलो कारोबार दिन : फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ किनबेच ?

साताको पहिलो कारोबार दिन : फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ किनबेच ?

वि.सं.२०७९ साउन २९ आइतवार ११:१०

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको...